सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 12:50:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज फर्स्ट म्युचल फण्डले लाभांश घोषणा गरेको छ   योजनाको योजना ब्यबस्थापक सनराइज क्यापिटल Sunrise Capital  को बिहिबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने ६  करोड २ लाख प्रतिफल वितरण गर्ने भएको छ । कम्पनीले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved