नेप्सेमा लक्ष्मी उन्नति कोषको इकाई सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 04:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लक्ष्मी उन्नतिको कोषको इकाई सुचिकृत भएको छ । आइतबार कोषको ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० इकाई सुचिकृत भएको हो।

सोमबारबाट नेप्सेमा यी इकाई खरिद बिक्रि गर्न सकिने छ । इकाईको कारोबार LUK सिम्बलबाट हुनेछ । लक्ष्मी क्यापिटलले साउन ११ देखि साउन २५ सम्म  सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको थियो  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved