लघुवित्तको डेढ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 03:44:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार डेढ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha  को १५ प्रतिशतले हुन आउने १ लाख ५८ हजार ७ सय ९२ दशमलव कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved