ग्लोबलको म्युचुअल फण्डको लाभांश वितरणको लागि बुक क्लोज तय

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 16, 2020 | 08:52:00 AM मा प्रकाशित

tansen cement

ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आईएमई सम्मुनत योजना १ ले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । जनाको योजना ब्यबस्थापक ग्लोबल आईएमई क्यापिटल Global IME Capital  ले लाभांश वितरणको लागि असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो 

असोज ८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँ सक्ने छन् ।  आर्थिक वर्ष ७६/७७ को लागि  ग्लोबल आईएमई सम्मुनत योजना १ का इकाईधनीलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ करोड प्रतिफल पाउने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved