समीट लघुवित्तले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 11:42:33 AM मा प्रकाशित

laxmi  sunrise bank

समीट लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव नगरेको हो 

बैठकले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण र अनुसूचीहरु पारित गर्दै स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गर्दै साधारणसभाको स्वीकृति समेत माग गरेको छ । 

समीट लघुवित्तले सजिलो लघुवित्तलाई गाभेर समीट कै नामबाट आगामी असोज ६ गतेदेखि एकिकृत कारोबार गर्दै छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved