Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सनराइजको म्युचुअल फण्डको लाभांश वितरणको लागि बुक क्लोज तय

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 20, 2020 | 08:46:51 AM मा प्रकाशित

nj

सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजनाको योजना ब्यबस्थापक सनराइज क्यापिटल Sunrise Capital  ले असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  

असोज ८ गतेसम्म कायम शेयरधनीले मात्र फण्डको लाभांश पाउँन सक्ने छन्  ।  सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीलाई  आर्थिक वर्ष ७६/७७ को लागि कर सहित ७ प्रतिशतका दरले हुन आउने ६  करोड २ लाख प्रतिफल वितरण गर्ने भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved