सनराइजको म्युचुअल फण्डको लाभांश वितरणको लागि बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 08:46:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजनाको योजना ब्यबस्थापक सनराइज क्यापिटल Sunrise Capital  ले असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  

असोज ८ गतेसम्म कायम शेयरधनीले मात्र फण्डको लाभांश पाउँन सक्ने छन्  ।  सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीलाई  आर्थिक वर्ष ७६/७७ को लागि कर सहित ७ प्रतिशतका दरले हुन आउने ६  करोड २ लाख प्रतिफल वितरण गर्ने भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved