एनएमबिको दुईवटै म्युचुअल फण्ड योजनाको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 11:12:24 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital  का दुईवटै सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक एनएमबि क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार एनएमबि हाईब्रिड फण्ड एल १ का इकाईधनीले कर सहित ८ प्रतिशत तथा एनएमबि ५० का इकाईधनीलाई कर सहित ५ प्रतिशत लाभांश पाउने छन् । 

लाभांश बितरण प्रयोजनको लागि क्यापिटलले असोज १६ गते बुक क्लोज गर्ने  निर्णय गरेको छ। असोज १५ गतेसम्म कायम इकाईधनीले लाभांश पाउन सक्ने छन् ।


यो पनि : 

'सीबीआईएलको म्युचुअल फण्डले कसरी दिन सक्यो सबैभन्दा बढी लाभांश?' सीइओ गिरीको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved