शिखर इन्स्योरेन्स Shikhar Insurance Company ले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको हो ।
कम्पनीले वित्तीय विवरण पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि गरेको छ । कम्पनीले दुवै आर्थिक वर्षको साधारणसभा छिट्टै सम्पन्न गर्ने जनाएको छ ।