एनएमबि बैंकको ४९ लाख कित्ता बढी सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 11:33:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार एनएमबि बैंक NMB Bank Limited  को ४९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई गाभेपछि कन्चनतर्फको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आय पछि लगानीकर्ताले यी शेयरखरिद बिक्रि गर्न सक्ने छन्  । एनएमबिले कन्चनलाई १००:८५ को स्वापमा गाभेको हो  । अर्थात कन्चनको १०० कित्ता शेयर हुनेले एनएमबिको ८५ कित्ता शेयर पाउने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved