समाज लघुवित्त मर्जमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच सोमबार मर्जर सम्झौता भएको हो । स्वस्तिक सिराहाको लहानमा रहेको लघुवित्त हो ।
समाजले हालै मात्र आईपिओ निष्काशन गरेको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुन बाँकि छ । कम्पनी मर्जमा जाने भएसंगै लगानीकर्ताले शेयर कारोबार गर्न थप समय कुर्नु पर्ने भएको छ ।