आरएमडीसी लघुवित्तको १६ हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 08:36:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  को १६ हजार कित्ता बढी संस्थापक शेयर लिलाममा आएको छ । कम्पनीका विभिन्न ३ संस्थापक सदस्यले १६ हजार ५ सय १० कित्ता शेयर बिक्रि गर्न खोजेकोले कम्पनीले ति शेयर लिलाम गर्ने भएको हो 

उक्त शेयरको लागि कम्पनीका हाल कायम संस्थापकलाई नै प्राथमिकता दिईने कम्पनीले जनाएको छ । कम्पनीले आफुले के कति शेयर कति मूल्यमा खरिद गर्ने हो, सो विवरण खुलाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

कम्पनी कै कार्यालय कालिकानगर बुटवल र एनआईसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved