लाभांश वितरणको लागि सिटिजन्सका दुवै म्युचुअल फण्डको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 08:50:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सीबिआइएल क्यापिटल CBIL Capital  ले दुवै म्युचुअल फण्डको लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले लाभांश वितरणको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । असोज १४ गतेसम्म कायम इकाईधनीले लाभांश पाउन् सक्ने छन् । 

जस अनुसार सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख नगद र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख नगद लाभांश पाउने छन्  । 

'सीबीआईएलको म्युचुअल फण्डले कसरी दिन सक्यो सबैभन्दा बढी लाभांश?' सीइओ गिरीको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved