गुर्खाज फाइनान्सको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 11:18:12 AM मा प्रकाशित

laxmi  sunrise bank

गुर्खाज फाइनान्स Gurkhas Finance Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ५ गते काठमाडौँको सोल्टीमोड स्थिति होटेल इम्पेरीयलमा आर्थिक वर्ष ७५/७६ को सभा आह्वान गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीले सभा प्रयोजनको लागि असोज १८ देखि कार्तिक ५ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ५ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved