समाज लघुवित्तको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 01:39:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार समाज लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको २ लाख कित्ता शेयर सुचिकृत भएको हो । 

कम्पनीको शेयर सुचिकृत भएपनि कारोबार भने हुने छैन । कपनीले स्वस्तिक लघुवित्तलाई गाभ्ने सम्झौता गरेपछि शेयर कारोबार रोक्का राखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved