आज बिहिबार ३ घण्टाको लागि मेरोशेयरको सेवा अबरुद्द हुने भएको छ । सिडीएसले मेरो शेयर सफ्टवेयरमा मर्मत गर्नु पर्ने भएकोले बेलुका ६ बजेदेखि ९ बजेसम्म सेवा अबरुद्द हुने जनाएको हो ।सिडीएसका अनुसार सो समयमा मोबाइल एप र वेब भर्जन दुबै सेवा अवरुद्द हुने छ ।