मेरोशेयरको पासवर्ड बिर्सिए सय पटक 'ट्राई' गर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 08:24:34 AM मा प्रकाशित

laxmi  sunrise bank

अब मेरोशेयरको पासवर्ड एक सयपटक सम्म प्रविष्ट गर्न मिल्ने भएको छ । यस अघि मेरोशेयरमा लगइन गर्दा पासवर्ड नमिलेको खण्डमा १० पटक मात्र पासवर्ड इन्टर गर्ने सुविधा भएकोमा अब भने लिमिट बढेको हो ।

 पासवर्ड बिर्सेर मेरोशेयर खोल्न नपाएको गुनासो बढेको र आईपिओ समेत निष्काशन हुने भएपछि सिडीएस एण्ड क्लियारिङले लिमिट बढाएको हो । यससँगै अब लगानीकर्ताले पासवर्ड बिर्सिएमा १ सय पटकसम्म कोशिश गर्न सक्ने भएका छन् । 

यो पनि : 

जनरल इन्स्योरेन्सको आईपिओ बिक्रि खुला, मेरोशेयरबाट आवेदन दिँदा पिन कोड अनिवार्य

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved