Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

युनिलिभर नेपालको लाभांश घोषणा, ४५ दिनभित्र वितरण गरिसक्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 27, 2020 | 10:33:25 AM मा प्रकाशित

nj

युनिलिभर नेपाल Unilever Nepal  ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २७ गते बुक क्लोज गरेकोले कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् 

कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved