Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सिनर्जी पावरका अध्यक्षले दिए राजिनामा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 29, 2020 | 10:45:47 AM मा प्रकाशित

nj

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी Synergy Power Development  का अध्यक्ष विष्णुराज अधिकारीले पदबाट राजिनामा दिएका छन् । अधिकारीले संचालक र अध्यक्ष दुवै पदबाट राजिनामा दिएका हुन् ।

अधिकारीले असोज १ गते दिएको राजिनामा संचालक समितिको १२ गते बसेको बैठकले स्वीकृत गरेको हो । अधिकारीले आफ्नो कार्य व्यस्तताको कारण राजिनामा दिएको बताएका छन् ।

अधिकारी २०६३ अर्थात स्थापनाकालदेखि नै कम्पनीको अध्यक्ष छन् । कम्पनीमा अधिकारीको ११ लाख ३६ हजार ८ सय ३३ कित्ता शेयर स्वामित्व छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved