Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

नेपाल बंगलादेश बैंकका संचालक सिनर्जी पावरका अध्यक्ष चयन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 30, 2020 | 11:04:11 AM मा प्रकाशित

nj

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी Synergy Power Development  का अध्यक्षमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । मंगलबार बसेको संचालक समितिको बैठकले थापालाई संचालक पदमा  नियुक्ति गर्दै उनलाई नै अध्यक्ष चयन गरेको हो । 

थापा हाल नेपाल बंगलादेश बैंकमा सर्बसाधारण शेयरधनीको तर्फबाट संचालकको रुपमा छन् ।  

कम्पनीमा स्थापनाकालदेखि  विष्णुराज अधिकारी अध्यक्ष थिए ।  अधिकारीले आफ्नो कार्य व्यस्तताको कारण देखाउदै संचालक र अध्यक्ष दुवै पदबाट राजिनामा दिएपछि कम्पनीले नयाँ अध्यक्ष चयन गरेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved