नेपाल बंगलादेश बैंकका संचालक सिनर्जी पावरका अध्यक्ष चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 11:04:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी Synergy Power Development  का अध्यक्षमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । मंगलबार बसेको संचालक समितिको बैठकले थापालाई संचालक पदमा  नियुक्ति गर्दै उनलाई नै अध्यक्ष चयन गरेको हो । 

थापा हाल नेपाल बंगलादेश बैंकमा सर्बसाधारण शेयरधनीको तर्फबाट संचालकको रुपमा छन् ।  

कम्पनीमा स्थापनाकालदेखि  विष्णुराज अधिकारी अध्यक्ष थिए ।  अधिकारीले आफ्नो कार्य व्यस्तताको कारण देखाउदै संचालक र अध्यक्ष दुवै पदबाट राजिनामा दिएपछि कम्पनीले नयाँ अध्यक्ष चयन गरेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved