बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 10:32:33 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमांडू Bank of Kathmandu Limited  ले लाभांश घोषणा गरेको छ ।  बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले १३ प्रतिशत बोनस शेयार र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved