८५ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 01:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ८५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज हिमालयन बैंक Himalayan Bank Limited को १० प्रतिशतले हुन आउने ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले त्यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved