स्टक ब्रोकर एसोसियन अफ नेपालले साधारणसभा आह्वान गरेको छ । संघले कार्तिक २१ गते संघको कार्यालय पुतलीसडकमा सभा आह्वान गरेको हो ।
सभामा अध्यक्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।
त्यस्तै सभाले नयाँ कार्यसमितिको निर्वाचन पनि गर्ने छ ।