सिटिजन्स बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 01:47:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले लाभांश घोषणा गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल ११ प्रतिशत लाभांश दिने घोषणा गरेको जनाएको छ । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved