नेको इन्स्योरेन्सको लिलामको शेयरमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 09:06:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्स Neco Insurance Company  ले लिलामीमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज कार्तिक ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले असोज २० गतेदेखि संस्थापक समुहको १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर लिलाम गरेको हो 

यस लिलाममा हाल कायम संस्थापक शेयर , फर्म , कम्पनी तथा संगठित संस्थाले आवेदन दिन सक्ने छन् । कम्पनी यी शेयरको मूल्य प्रति कित्ता ३९५ कायम गरेकोले इच्छुक लगानीकर्ताले सो भन्दा बढी रकम उल्लेख गरी बोलपत्र पेश गर्नु पर्ने छ ।  आवेदन दिँदा न्युनतम ५ हजार कित्ताको लागि दिनु पर्ने छ । 

शेयर लिलाम प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved