नेको इन्स्योरेन्सको लिलामीको शेयर बाँडफाँड, आजैबाट पैसा फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 08:37:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्स Neco Insurance Company  ले लिलामीमा ल्याएको संस्थापक शेयर बाँडफाँड भएको छ  । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले गत शनिवार ति शेयर बाँडफाँड गरिएको र ३९५.२५ र सो भन्दा माथिको दरमा आवेदन दिनेलाई शेयर वितरण गरिएको जनाएको छ  । 

कम्पनीले लिलाममा नपरेको शेयरको पैसा आज मंगलबारबाट आईपीएस मार्फत फिर्ता गरिने जनाएको छ  । कम्पनीले असोज २० गतेदेखि कार्तिक ४ गतेसम्म संस्थापक समुहको १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर लिलाम गरेको थियो । लिलाममा हाल कायम संस्थापक शेयर , फर्म , कम्पनी तथा संगठित संस्थाले आवेदन दिएका थिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved