युनिलिभर नेपालको साधारणसभा आह्वान, ४५ दिनमा लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 09:12:44 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिलिभर नेपाल Unilever Nepal  ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले मङ्सिर १६ गते दिउँसो ३:४५ बजे भिडियो कन्फ्रेन्स मार्फत सभा आह्वान गरेको हो  । 

सभामा लाभांश सहितका विभिन्न ७ प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ  ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २७ गते बुक क्लोज गरेकोले कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । 

यस्ता छन् सभामा पेश हुने अन्य प्रस्ताव : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved