घोडीघोडा लघुवित्त मर्जमा जाने, शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 11:38:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा घोडीघोडा लघुवित्त Ghodighoda Laghubitta Bittiya Sanstha  को कारोबार रोक्का भएको छ । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएपछि घोडीघोडाको शेयर कारोबार रोक्का भएको हो 

हाल युनिक नेपालको चुक्ता पूँजी. ६ करोड ३० लाख रहेको छ भने घोडीघोडाको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रहेको छ  । युनिक नेपालले हालसम्म आईपिओ निष्काशन गरेको छैन  । अब मर्जरपछि बन्ने लघुवित्तले संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व मिलाउन एफपिओ जारी गर्ने छ  । 

घोडीघोडाको मुख्य कार्यालय कंचनपुरमा रहेको छ भने युनिक नेपालको मुख्य कार्यालय कोहलपुर बाँकेमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved