एशियन लाइफको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 11:15:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  ले आर्थिक वर्ष ७४/७५ को साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी पुस ४ गते शनिवार बिरगंजको होटेल पुजनमा सभा आह्वान गरेको हो ।

कम्पनीले सभामा वार्षिक र्पतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, बाह्य लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट कुनै पनि लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १९ देखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved