शाइन रेसुङ्गाको ११ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 02:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited  को ११ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।

यस संगै बैंकको संस्थापक र साधारणतर्फको शेयर संरचना अनुपात ५४.८५ : ४५.१५ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved