मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha को शत प्रतिशतले हुन आउने ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।