प्रभु इन्स्योरेन्सको ७ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 08:38:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स Prabhu Insurance Company  ले संस्थापक समुहको ७ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले ७ लाख ३५ हजार कित्ता शेयर लिलाम गर्न लागेको हो ।

यस लिलाममा जो कोहि व्यक्ति, संघ, संस्था, बैंक त्तहा वित्तीय संस्थाले आवेदन दिन सक्ने छन् । लिलामीको लागि कम्पनीले शेयरको मूल्य न्युनतम प्रति कित्ता ३५० तोकेकोले आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि दिनु पर्ने छ ।

शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक तथा योग्य आवेदकहरुले मङ्सिर २१ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन फारम ५०० तिरी क्यापिटल कै कार्यालयबाट लिन सकिने क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved