सामान्य अंकले घट्यो नेप्से, हिमालयन जनरल र लुम्बिनी जनरलको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 27, 2017 | 03:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक २.६ अंकले घटेर १५६५.०९ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १५१ कम्पनीका १० लाख २८ हजार ७ सय ५० कित्ता शेयर खरिद बिक्रिबाट  ६१ करोड ९१ लाख ३४ हजार ६ सय ३९ रुपियाँको कारोबार भएको छ 

आज हिमालयन जनरल इन्स्योरेन्सको सबै भन्दा धेरै ५ करोड १४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा लुम्बिनी जनरल इन्स्योरेन्स, स्ट्याण्डर्ड बैंक, नेपाल बैंक , एभरेस्ट बैंक लगायतका कम्पनी रहेका छन् ।

आज विकास बैंक, इन्स्योरेन्स र अन्य बाहेकका सबै सूचक घटेका छन् । आज वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved