युनियन हाइड्रोपावरले ६ लाख कित्ता बढी आईपिओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 03:02:21 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको अनुमति माग्दै युनियन हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डमा आवेदन दिएको छ।  कम्पनीले  ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता शेयर जारी गर्नको लागि अनुमति मागेको हो ।

 कम्पनीको निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। कम्पनीले लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved