सिटिजन बैंकको साधारणसभा आज, मुख्य एजेन्डामा १६ प्रतिशत लाभांश प्रस्ताब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 05:09:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरनेशनलले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।  

उक्त लाभांश प्रस्ताब नियमन निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ। उक्त लाभांश प्रस्ताब नियमन निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा बोनस सेयर बितरण हुनेछ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। 

बिजपाटी डटकमले सिटिजन बैंकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरे अनुरुप नै बैंकले लाभांश घोषणा गरेको हो।  यस सम्बन्धि बिजपाटी डटकमले '१ अर्ब २१ करोड मुनाफा गरेको सिटिजन बैंकको लाभांश क्षमता कती ?' भन्ने शिर्षकमा समाचार तयार गरेको थियो।  

बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरण र अघिल्लो आर्थिक बर्षको रिटेंन अरनिङ ४ करोड ७७ लाख रुपैयाँलाई आधार मान्दा बैंकले करिब १६ प्रतिशत बोनस सेयर दिन सक्ने प्रक्षेपण गरिएको हो

यो पनि:

EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved