सूचक बढ्दा सकारात्मक संदेश, ६३ करोडको टर्नओभर हुँदा सिटिजन्सको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2017 | 01:27:47 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिज बिहिबार बजार परिसूचक नेप्सेमा सुधार आएको छ  । आज नेप्से सूचक ६.५४ अंकले बढेर १६१७.८१ को उचाईमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ६१ कम्पनीका शेयर खरिद बिक्रिबाट कुल ६३ करोड ७५ लाख ४४ हजार ६ सय ८६ रुपियाँको कारोबार भएको छ  ।

आज सिटिजन्स बैंकको सबै भन्दा धेरै ५ करोड २५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एभरेस्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन्  ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल समुह बाहेकका सबै सूचक बढेका छन्  । 

आज हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले धेरै कमाएका छन् भने जनरल फाईनान्सका लगानीकर्ताले धेरै गुमाएका छन्  । यस साता भर नेप्से सूचक १२ अंकले घटेको छ ।

साताभर जसो घटेको नेप्से आज बढ्नुले सकरात्मक संदेश दिएको छ  ।  


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved