नेप्सेमा एन.आइ.डी.सी. डेभलपमेन्ट बैंकको कारोबार रोक्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 10:11:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा एन.आइ.डी.सी. डेभलपमेन्ट बैंकको कारोबार रोक्का भएको छ । राष्ट्रिय बाणिज्य बैंकसंग मर्जमा जान लागेकाले एन.आइ.डी.सी.को कारोबार रोक्का भएको हो । 

 बाणिज्य बैंकको ११ औ साधारणसभाले एन.आइ.डी.सी. लाई प्राप्ति गर्ने प्रस्ताब पारित गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय अनुसार  राष्ट्रिय बाणिज्य बैंकले एन.आइ.डी.सी. डेभलपमेन्टलाई गाभ्ने प्रक्रिया अघि बढाएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved