एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ ले २१ प्रतिशत नगद लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 10:36:46 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी क्यापिटलले एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ को लाभांश घोषणा गरेको छ ।   योजना व्यवस्थापक एनएमबी क्यापिटलले एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्डका इकाईधनीलाई करसहित २१.०५६३% नगद लाभांश दिने निर्णय गरेको हो  । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले नगद लाभांशको निर्णय गरेको हो । 

सुलभ इन्भेटमेन्ट फन्डको असार मसान्तमा प्रतिइकाई खुद मूल्य १६ रुपैयाँ ६४ पैसा छ । फन्डको हाल बजार मूल्य भने १४ रुपैयाँ ७२ पैसा छ । एनएमबि क्यापिटलकै व्यवस्थापनमा एनएमबि हाइब्रिड फन्ड पनि सञ्चालनमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved