१६ सय अंकबाट पनि तल झर्यो सूचक, ९७ करोडको टर्नओभर हुँदा छिमेक लघुवित्तको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 30, 2017 | 01:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ  । आज बुधबार नेप्से सूचक १४.५५ अंकले घटेर १५९८.३६ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १५५ कम्पनीको शेयर खरिद बिक्रिबाट कुल ९७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपियाँको कारोबार भएको छ  । 

आज छिमेक लघुबित्तको सबै भन्दा धेरै ६ करोड ५५ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा गुराँस लाइफ इन्स्योरेन्स संस्थापक शेयर, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स , निर्धन उत्थान बैंक लगायत रहेका छन्  । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये उत्पादन र अन्य समुह बाहेकका सबै सूचक घटेका छन्  । 

आज प्राइम कमर्शियल बैंकका संस्थापक शेयरका लगानीकर्ता धेरै कमाएका छन् भने सिद्दार्थ इक्विटी ओरियन्टेड स्किमका लगानीकर्ताले धेरै गुमाएका छन्  । 

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved