साताभर ३८ अंकले घट्यो नेप्से, सबै समुह रातो हुँदा एनआईसी एसिया बैंकको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 01:21:38 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार पनि नेप्से सूचक घटेको छ । आज सूचक १८.८४ अंकले घटेर १५७९.५२ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १६० कम्पनीका १५ लाख ६८ हजार ७ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट ८४ करोड ७२ लाख ३९ हजार २ सय ८३ रुपियाँको कारोबार भएको छ  ।

आज एनआईसी एसिया बैंकको सबै भन्दा धेरै ६ करोड २६ लाख बराबरको कारोबार भएको छ  । आज नै एनआईसी एसियाको २० प्रतिशत बोनस सुरक्षित गर्ने अन्तीं दिन भएकाले आज बैंकको कारोबार उच्च भएको हो   । आज अन्य बढी कारोबार हुनेमा आरएसडिसी लघुवित्त, छिमेक लघुवित्त, निर्धन उत्थान बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन्  ।

आज जनरल फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् भने सिद्दार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ को शेयर मूल्य १० प्रतिशतले घटेको छ  । 

यस साता भर नेप्से सूचक ३८.२३ अंकले घटेको छ  ।


यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved