मलेशियाको भ्यालुबाट सिधै नेपालमा पैसा पठाउन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 08:44:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले सेवा शुभारम्भ सम्बन्धि समझौतामा हस्ताक्षर गरेका हुन्। 

 सेवा सुरु भएपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ । 

भ्यालूको  मलेसिया भरी २००० एजेन्ट् लोकेशन्हरु छन् साथै आफ्नै मोबाईल एप् र ईन्टरनेट बैंकिङ्को पनि सेवा उपलब्ध छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved