आइएमईको दशैंमा बीस लाख योजनाको तेस्रो विजेता घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 04:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

रेमिट्यान्स कम्पनी आइएमईले ल्याएको चाडपर्व लक्षित योजनाको अन्तिम महिनाको बिजेता घोषणा गरेको छ। कतारबाट रेमिट गर्ने शिवु झागर तेस्रोे महिनाको विजेता घोषित भएको कम्पनीले जनाएको छ। 

झागरले यस योजना अन्तर्गत एक लाख जितेका छन। कम्पनीका सहायक प्रबन्धक श्याम कृष्ण खकुरेल (अन्तराष्ट्रिय व्यापार)ले  विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई चेक हस्तान्तरण गरे।

कम्पनीको २०७५ असोज ७ देखि २०७५ मङ्गसिर मसान्तसम्म लागू गरेको यस योजनामा अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट तिनजना विजेता घोसित भएका छन।  योजना अवधिभर गरिएको कारोबारलाई आइएमईको सफ्टवेयर पद्वतिमा जडान गरि ‘लक्की ड्र’ बाट बिजेताको छनोट गरिएको कम्पनीले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved