एनआइसी एसिया रेमिटमार्फत एउटा कारोबार गर्दा अर्को निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 10:14:40 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैकले आन्तरिक विप्रेषण कारोबारलाई प्रोत्साहन गर्न प्रत्येक अर्को कारोबार निशुल्क प्रदान गर्ने भएको छ। यो जना फागुन र चैत गरि दुई महिनाका लागि ल्याइएको बैकले जनाएको छ। 

यस योजनाअनुसार एनआइसी एसिया रेमिट मार्फत नेपालभित्र एउटा विप्रेषण गर्दा अर्को विप्रेषण कारोबार निशुल्क हुनेछ। यस योजनाले न्युन शुल्क लाग्ने हुँदा आन्तरिक विप्रेषण कारोबार गर्न प्रोत्साहन मिल्ने विश्वास बैंकले लिएको छ ।    

एनआईसी एसिया रेमिटमार्फत पठाएको रकम बैंकको मुलुकभर फैलिएको २७६ शाखा कार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी पाउने बैंकले जनाएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved