१९औं वार्षिकोत्सवमा आइएमईको रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 04:27:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको रेमिटेन्स कम्पनी आइएमई १९औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो । 

१९औं वार्षिकोत्सवमा पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम गरेको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित ७० जना कर्मचारीले रक्तदान गरेका छन् । 

१९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तकमा धन्यवाद ज्ञापन गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved