एनआईसी एशिया मार्फत जापानबाट निशुल्क रेमिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 12:21:25 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ । जस अनुसार बैंकले असोज महिनाभर ओके रेमिटबाट एनआईसी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्ने जनाएको छ।

उक्त रकम बैंकको  ३०१  शाखा , ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग तथा ९ हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत झिक्न सकिने बैंकले जनाएको छ । 

त्यस्तै बैंकले  पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved