ईएमक्यूबाट नेपालमा पैसा पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 04:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफर र रेमिट्यान्स कम्पनी ईएमक्यूबीच रेमिट्यान्स कारोबर गर्ने सम्झौता भएको छ । सम्झौतामा सिटीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईएमक्यूका प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार जापान, यूएई र जोर्डनमा रहेका नेपालीले ईएमक्यूको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत नेपालमा पैसा पठाउन सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved