मुक्तिनाथ रेमिटको सेवा अष्ट्रेलियामा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 04:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  को आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि सेवा सञ्चालन गरेको छ । यससंगै अष्ट्रेलियामा रहेका नेपालीहरुले त्याँहा रहेको मुक्तिनाथ रेमिट मार्फत नेपालमा रकम पठाउन सक्नेछन् । 

रेमिटको अष्ट्रेलिया वेबसाइटमामा लग इन गरी वामोबाईल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ । यसरी पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको चार हजार भन्दा बढी एजेन्टमार्फत पनि प्राप्तगर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved