सिटी एक्सप्रेसमा रकम पठाउँदा ६ लाख जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 07:50:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्स्फरमा रकम पठाउदा विभिन्न उपहार जित्न सकिने छ । दुबई स्थित एएल फर्डान एक्सचेन्जबाट सिटिमा रकम पठाउदा विभिन्न उपहार जित्न सकिने भएको हो । 

सिटी र एएलबीच यस सम्बन्धमा बुधबार सम्झौता भएको हो । सम्झौता अनुसार रकम पठाउँदा लक्की ड्र मार्फत बिजेता छनौत गरिने सिटीले जनाएको छ । बिजेताले हरेकहप्ता टि भी, माईक्रोवेभ जस्ता घरेलु उपकरण  देखी ६ लाख नगद  सम्मको बम्पर उपहार प्राप्त गर्ने सम्झौतामा उल्लेख छ  । 

योजना नोभेम्बर १४ तारिखसम्म चल्ने छ ।

सिटीले बिगत १४ वर्ष देखि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved