८० प्रतिशत हकप्रदको लागि आईएमई जनरल इन्स्योरेन्सको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 02:05:56 PM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशन प्रयोजनार्थ आईएमई जनरल इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

कम्पनीले १० बराबर ८ अनुपातमा ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता  हकप्रद सेयर विक्री गर्न लागेको हो ।  इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी ५४ करोड रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ९७ करोड २० लाख रुपैंया पुग्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved