आरम्भ माइक्रोफाइनान्स Aarambha Micro Finance Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैठकले १०:७ को अनुपातमा ७० प्रतिशत निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि हकप्रद निष्काशनको प्रक्रिया अगाडी बढ्ने छ । हाल कम्पनीको चुक्ता पुंजी ६ करोड रहेकोमा ७० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीको पुंजी १० करोड नाघ्ने छ ।