मिथिला लघुवित्तले पायो हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 06:07:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको अनुमति पाएको छ ।  कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशतको दरले शेयर निष्काशनको अनुमति पाएको हो  । धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।  

यस संगै कम्पनीले ३ करोड २९ लाख ८८ हजार ९ सय ६९ रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ९० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।  हकप्रद निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट्स लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी  ६ करोड ५९ लाख रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट  १०.४५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved